नारायणगढ–मुग्लिन सडक भासियो, सवारी ओहोर दोहोर एकतर्फी

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डको गाईघाट नजिक अकस्मात सडक भाँसिएपछि आवागमन एकतर्फी भएको छ । सडक भाँसिने क्रम बढ्दै गएपछि भाँसिनुको कारण खोजी गर्न विज्ञ समूह झिकाईएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले हिजो विहान सामान्य भाँसिएको देखिएकोमा क्रमशः बढ्दै गएर एक फिटजति भाँसिएको बताउनु भएको छ । भाँसिने क्रम बढ्दै गएपछि मंगलबारबाटै … Continue reading नारायणगढ–मुग्लिन सडक भासियो, सवारी ओहोर दोहोर एकतर्फी